(१) यस ऐनको नाम “राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।